२०८३, आश्विन २१ गते

images
  • कर्पोरेट
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार...

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंगलवार, जेठ १९ २०८३११:०५
मंगलवार, जेठ १९ २०८३११:०५
  • images

    काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन–चाँदीको मूल्यमा बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज सुनको मूल्य तोलाको ४०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलाको ५० रुपैयाँ बढेको हो ।

    मंगलबारको बजारमा सुनको प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा सुनको मूल्य तोलाको ३ लाख १० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

    यसैगरी, मंगलबारको बजारमा चाँदी प्रतितोला ५ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा चाँदीको मूल्य तोलाको ५ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend