२०८३, आश्विन २१ गते

images

सोमबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमवार, जेठ २५ २०८३११:१७
सोमवार, जेठ २५ २०८३११:१७
  • images

    काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९ सय रुपैयाँले घटेर २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन ३ लाख ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, आज चाँदीको भाउ भने बढेको छ । आइतबार प्रतितोला ४ हजार ८९५ रुपैयाँमा काराबार भएको चाँदी सोमबार बढेर ४ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend