२०८३, आश्विन २१ गते

images
  • कर्पोरेट
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार...

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंगलवार, जेठ २६ २०८३११:२२
मंगलवार, जेठ २६ २०८३११:२२
  • images

    काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ हजार रुपैयाँले बढेर ३ लाख एक हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    सोमबार सुन २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । सोमबार प्रतितोला ४ हजार ९०५ रुपैयाँमा काराबार भएको चाँदी मंगलबार बढेर ४ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend