२०८३, आश्विन २१ गते

images

तोलामा १० हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा १० हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधवार, जेठ २७ २०८३१२:००
बुधवार, जेठ २७ २०८३१२:००
  • images

    काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज छापावाल सुन तोलामा १० हजार १०० रुपैयाँले घटेर २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    मंगलबार सुन तोलामा ३ लाख एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । मंगलबार प्रतितोला ४ हजार ९२५ रुपैयाँमा काराबार भएको चाँदी बुधबार घटेर ४ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend