२०८३, आश्विन २१ गते

images
  • कर्पोरेट
  • बिहीबार पनि घट्यो सुनको मूल्य, कतिमा...

बिहीबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहीबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहिवार, जेठ २८ २०८३११:२४
बिहिवार, जेठ २८ २०८३११:२४
  • images

    काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ५ हजार १०० रुपैयाँले घटेर २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    बुधबार सुन तोलामा २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । बुधबार प्रतितोला ४ हजार ७६० रुपैयाँमा काराबार भएको चाँदी बिहीबार घटेर ४ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend