२०८३, आश्विन २० गते

images

हार्दिकको दशैँ तिहार छुट अफरः अब साढे २ लामखै आईभी एफ सेवा

हार्दिकको दशैँ तिहार छुट अफरः अब साढे २ लामखै आईभी एफ सेवा

सीएनएन खबर
बिहिवार, आश्विन १७ २०८१०७:३२
सीएनएन खबर
बिहिवार, आश्विन १७ २०८१०७:३२
  • images

    काठमाडौँ । काठमाडौँको सिनामंगलमा रहेको हार्दिक आई.भि.एफ एण्ड फर्टिलिटि सेन्टरले दशैँ तिहार तथा छठका लागि अफर सार्वजनिक गरेको छ । 

    सिनामगंलको क्रष्टिल कम्लेक्सस्थित उच्चस्तिरिय सुबिधा सहितको सेन्टरले संचालनको छोटो अवधिमै थुप्रै निःसन्तान दम्पत्तीहरुलार्ई सन्तान सुख दिन सफल रहेको जनाउँदै आएको छ । सेन्टरले नेपाली हिन्दुहरुको महान चाड दशैं, तिहार तथा छठको अवसर पारेर यही २०८१ असोज १७ देखि कार्तिक २३ गते सम्मका लागी आई.भि.एफ सेवामा बिशेष छुटको ब्यबस्था गरिएको जनाएको हो । 

    असोज १७ देखि कार्तिक २३ गते सम्मका लागीका लागी मात्र २ लाख ५० हजार रुपैयाँमा हुने जनाएको हो । आई.भि.एफ गराउन चाहाने ईच्छुकहरुले सो अवधिमा बुक गरि आउने ३ महिना भित्र आई.भि.एफ गराउन सेन्टरले अनुरोध समेत गरेको छ । 

    हार्दिक आई.भि.एफ सेन्टरमा सुलभदरमा अन्तराष्ट्रियस्तरको उपचार सुबिधा उपलब्ध रहेको तथा निःसन्तान वा प्रजनन समस्या भएका दम्पत्तीहरुलाई  परामर्श सेवा सहित निःसन्तान हुनुको सहि कारण पत्तालगाई आई यु आई, आई भि एफ लगायतका अन्य  उपचार सेवा सुपथ मुल्यमा उपलब्ध गराईरहेको छ ।

    अन्तराष्ट्रिय स्तरको भ्रुण बनाउने ल्याब तथा मशिन रहेको यस केन्द्रले पुरुषको विर्य जाँच देखि लिएर, भविष्यका लागी भ्रुण सुरक्षित राख्ने, बिर्य फ्रिजि¨ गरि सुरक्षित राख्ने, बिवाहित वा अबिवाहित महिलाले आफ्नो अण्डा सुरक्षित राखि भविष्यमा प्रयोग गर्न सक्ने सुरक्षित राख्ने सुविधा सेन्टरले उपलब्ध गराएको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend