२०८३, आश्विन १९ गते

images
  • समाचार
  • तोलामा १ हजारले बढ्यो सुनको मूल्य,...

तोलामा १ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा १ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सीएनएन खबर
शुक्रवार, आषाढ १४ २०८१११:०७
सीएनएन खबर
शुक्रवार, आषाढ १४ २०८१११:०७
  • images

    काठमाडौँ । शुक्रबार तोलामा १ हजार रुपैयाँले सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार १ हजार रुपैयाँले बढेर १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

    त्यस्तै, शुक्रबार तेजावी सुन पनि बढेर प्रतितोला १ लाख ४१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै, चाँदीको मूल्य तोलाको १० रुपैयाँले बढेर प्रतितोला १७ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend