२०८३, आश्विन १९ गते

images
  • समाचार
  • पहिराले नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फि नै...

पहिराले नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फि नै अवरुद्ध

पहिराले नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फि नै अवरुद्ध

मंगलवार, श्रावण १२ २०८३११:१७
मंगलवार, श्रावण १२ २०८३११:१७
  • images

    काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डको  मुग्लिन नजिकै पहिरो खस्दा  यातायात आवागमन  अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान  पहिरोबाट सडक दुईतर्फि नै अवरुद्ध भएको हो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम थालिएको र यो कार्य कम्तीमा दुई घण्टा लाग्ने छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend