२०८३, आश्विन २० गते

images
  • समाचार
  • ग्यास अभावको गुनासोपछि उद्योगमन्त्री यादवले गरिन...

ग्यास अभावको गुनासोपछि उद्योगमन्त्री यादवले गरिन उद्योगको निरीक्षण, घरायसी उपभोक्तालाई प्राथमिकता दिन निर्देशन

ग्यास अभावको गुनासोपछि उद्योगमन्त्री यादवले गरिन उद्योगको निरीक्षण, घरायसी उपभोक्तालाई प्राथमिकता दिन निर्देशन

मंगलवार, श्रावण १२ २०८३०३:०४
मंगलवार, श्रावण १२ २०८३०३:०४
  • images

    काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगको निरीक्षण गर्नुभएको छ।काभ्रेको नालामा रहेको सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योगको निरीक्षण गरेकी छिन् ।

    उपभोक्ताहरूले ग्याँसको अत्याधिक अभाव भएको भन्दै गुनासो गरेपश्चात दुईवटा उद्योगको मन्त्री यादवले अवलोकन गरेकी हुन् । 

    उद्योगीहरूले गत समयमा जस्तै अहिले पनि ग्यासको आपूर्ति सहज रुपमै आफूहरुले गरेको तर  उपभोक्ताहरूले नै आफूलाई चाहिनेभन्दा बढी ग्यास खरिद गर्दा बजारमा ग्यास अभाव जस्तै देखिएको गुनासो समेत गरे ।

    मन्त्री यादवले ग्याँसको अभाव हुन नदिन ब्यबासायिक प्रयोजनलाई भन्दा     घरायसी प्रयोजनलाई प्रथामिक्तमा राखि   ग्याँसको बिक्री वितरण गर्न निर्देशन दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend