२०८३, आश्विन २१ गते

images

ग्लोबल आईएमई बैंकको लाभांश घोषणा, नगद र बोनस सेयर कति?

ग्लोबल आईएमई बैंकको लाभांश घोषणा, नगद र बोनस सेयर कति?

मंगलवार, आश्विन २२ २०८१११:१३
मंगलवार, आश्विन २२ २०८१११:१३
  • images

    काठमाडौँ । ग्लोबल आईएमई बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बैंकको असोज २१ गते दिउँसो ३:३० बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

    जस अनुसार बैंकले बैंकको आ.ब. २०८०/०८१ को वितरणयोग्य मुनाफा तथा पुंजी समायोजन कोष समेतबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ५.५ प्रतिशत लाभांश (बोनस शेयर) वितरण गर्ने प्रस्ताव गरेको छ ।

    नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

    गत वर्ष कम्पनीले ८ प्रतिशत नगद र १ प्रतिशत बोनस सेयर दिएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend