२०८३, आश्विन १९ गते

images

भदौ २२ गते शोक मनाइने, २३ गते सार्वजनिक बिदा

भदौ २२ गते शोक मनाइने, २३ गते सार्वजनिक बिदा

बिहिवार, भाद्र १८ २०८३०४:१७
बिहिवार, भाद्र १८ २०८३०४:१७
  • images

    काठमाडौँ । सरकारले यही भदौ २२ गते राष्ट्रिय शोक मनाउने भएको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीको १३ औं दिन यही भदौ २२ गते सोमबार राष्ट्रिय शोकको घोषणा गरेको हो ।

    सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उक्त दिन देशभरका कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने बताए । 

    यस्तै, उनले २३ गते सार्वजनिक बिदा दिईएको जानकारी दिए । अघिल्लो वर्ष भर्दा २३ र २४ गते भएको जेनजी शहीद दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको उनले बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend