२०८३, आश्विन १९ गते

images

कमेडी च्याम्पियनका विजेता बने खड्का

कमेडी च्याम्पियनका विजेता बने खड्का

सीएनएन खबर
शनिवार, आषाढ १५ २०८१०८:०८
सीएनएन खबर
शनिवार, आषाढ १५ २०८१०८:०८
  • images

    काठमाडौँ । कमेडी च्याम्पियन सिजन– ३ का विजेता सुनिल खड्का बनेका छन् ।

    शनिबार भएको ग्रान्ड फिनालेमा उनी विजेता भएका हुन् । यस्तै, च्याम्पियनको फर्सट रनरअप ऋषभ काफ्ले बनेका छन् भने सुयशा खनाल सेकेन्ड रनर–अप बनेकी छन् । 

    काठमाडौंका २६ वर्षीय सुनिल खड्का, नवलपरासीकी १२ वर्षीया सुयशा खनाल र सुनसरीका २९ वर्षीय ऋषभ काफ्ले टप तीनमा पुगेका थिए । उपाधि पाएसँगै सुनिलले नगद २५ लाख रूपैयाँ पाएका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend