२०८३, मंसिर ७ गते

  • समाचार
  • सिराहामा हवाई फायर गरेर ३०० ग्राम...

सिराहामा हवाई फायर गरेर ३०० ग्राम खैरो हिरोइनसहित दुई भारतीय पक्राउ

सिराहामा हवाई फायर गरेर ३०० ग्राम खैरो हिरोइनसहित दुई भारतीय पक्राउ

images
बिहिवार, कार्तिक १२ २०८३०९:३४
बिहिवार, कार्तिक १२ २०८३०९:३४
  • images

    काठमाडौँ । प्रहरीले सिराहा गोली चलाएर दुईजना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

    लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको टोलीले आज बिहान एक राउन्ड हवाई फायर गरेर खैरो हिरोइनसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

    उनीहरूको साथबाट ३०० ग्राम खैरो हिरोइन बरामद गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend