२०८३, मंसिर ७ गते

सुनकोसी–मरिण डाइभर्सन आयोजनाका निर्देशक रिजाल पक्राउ

सुनकोसी–मरिण डाइभर्सन आयोजनाका निर्देशक रिजाल पक्राउ

images
शुक्रवार, कार्तिक १३ २०८३०८:००
शुक्रवार, कार्तिक १३ २०८३०८:००
  • images

    काठमाडौँ । सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाल पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले बिहीबार रिजाललाई पक्राउ गरेको हो । पक्राउपछि उनलाई थप अनुसन्धान तथा आवश्यक प्रक्रियाका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीले रिजाललाई बिहीबार नै काठमाडौं पठाएको भए पनि उनको पक्राउको कारण भने खुलाएको छैन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend