२०८३, मंसिर ७ गते

  • समाचार
  • दुई सातापछि आज मन्त्रिपरिषद् बैठक बस्दै,...

दुई सातापछि आज मन्त्रिपरिषद् बैठक बस्दै, अपराह्न ३ बजेका लागि बोलाइयो

दुई सातापछि आज मन्त्रिपरिषद् बैठक बस्दै, अपराह्न ३ बजेका लागि बोलाइयो

images
मंगलवार, कार्तिक १७ २०८३११:४१
मंगलवार, कार्तिक १७ २०८३११:४१
  • images
    काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । अपराह्न ३४ बजे बैठक बोलाइएको प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
     
    दुई साता लामो समयपछि आज प्रधानमन्त्री बालेन शाहले बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend