२०८३, मंसिर ७ गते

  • समाचार
  • विराटनगरविरुद्ध काठमाडौं मैदानमा, टस जितेर बलिङ...

विराटनगरविरुद्ध काठमाडौं मैदानमा, टस जितेर बलिङ रोज्यो

विराटनगरविरुद्ध काठमाडौं मैदानमा, टस जितेर बलिङ रोज्यो

images
बिहिवार, कार्तिक १९ २०८३०५:०९
बिहिवार, कार्तिक १९ २०८३०५:०९
  • images

    काठमाडौँ । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाज खेल्दैछ ।

    त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा काठमाडौंले टस जितेर बलिङ रोजेको छ ।

    ४ खेलमा २ जित र २ हार व्यहोरेको विराटनगर दोस्रो स्थानमा छ । काठमाडौंको २ खेलमा १ जित र १ हार रहेको छ । काठमाडौं सातौं स्थानमा छ ।

    आजै भएको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend