२०८३, आश्विन १९ गते

images
  • समाचार
  • भूकम्पले भत्काएका सम्पदा पुनःनिर्माणमा सक्रिय ललितपुर...

भूकम्पले भत्काएका सम्पदा पुनःनिर्माणमा सक्रिय ललितपुर महानगर, कति भए सम्पन्न ?

भूकम्पले भत्काएका सम्पदा पुनःनिर्माणमा सक्रिय ललितपुर महानगर, कति भए सम्पन्न ?

सीएनएन खबर
आइतवार, आषाढ १६ २०८११२:१३
सीएनएन खबर
आइतवार, आषाढ १६ २०८११२:१३
  • images

    काठमाडौँ । भूकम्पबाट  भत्केका मठमन्दिर, ढुङ्गेधारा र पाटीपौवा पुनःनिर्माणमा ललितपुर महानगर सक्रिय रूपमा लागेको छ ।

    भूकम्पमा क्षति भएका पुनःनिर्माण गर्न बाँकी सम्पदाको मर्मतसम्भार र पुनःस्थापनालगायत काम प्रारम्भ भएको ललितपुर महानगरपालिका वडा नं ४ का अध्यक्ष सन्तोष खड्काले जानकारी दिए ।

    त्यसैगरी ललितपुर महानगरपालिका वडा नं २१ का वडाध्यक्ष राजेन्द्र महर्जनले पनि आफ्नो वडामा करिब १५ वटा ऐतिहासिक सम्पदा रहेका तथा बिग्रेभत्केका सम्पदा संरक्षणतर्फ वडा जुटेको बताए । 

    महानगर क्षेत्रभित्रका चार सय पोखरी पनि मर्मतसम्भारको चरणमा रहेका जनाइएको छ । 

    ललितपुरका पाटीपौवा र सम्पदाको अनुसन्धान गरेका प्राध्यापक रामकुमार पन्तका अनुसार भूकम्पले भत्काएका धेरै पुरातात्विक महत्वका सम्पदा पुनःनिर्माण भएका छन् । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend