२०८३, आश्विन २० गते

images
  • स्वास्थ्य
  • जगनन्द प्रकाशेश्वरले गर्‍यो डा. सन्दीप राज...

जगनन्द प्रकाशेश्वरले गर्‍यो डा. सन्दीप राज कुँवरलाई सम्मान

जगनन्द प्रकाशेश्वरले गर्‍यो डा. सन्दीप राज कुँवरलाई सम्मान

आइतवार, कार्तिक ११ २०८१०९:१८
आइतवार, कार्तिक ११ २०८१०९:१८
  • images

    काठमाडौँ । जनतालाई सरल सुलभ रुपमा स्वास्थ्य सेवा दिएको भन्दै डा. सन्दीप राज कुँवरलाई सम्मानित गरिएको छ । 

    जगनन्द प्रकाशेश्वर तथा पाञ्चायन संरक्षण समितिले उनलाई कुँवर राणा परिवारको सम्मान अन्तरगत डा कुँवरलाई उक्त अभिनन्दन गरेको हो । 

    वरिष्ठ पेट तथा कलेजोरोग विशेषज्ञ डा. कुँवर हाल थापाथलिस्थित नर्भिक अस्पतालमा पेट तथा कलेजोरोग विभाग प्रमुखको रुपमा कार्यरत रहेका छन् । 

    उनले सन् २०१२ मा पाकिस्तानको किंग एडवर्ड मेडिकल विश्वविद्यालयबाट पेट तथा कलेजोरोग विशेषज्ञमा एमडी गरेका थिए । 

    sandeep kunwar.jpg

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend