२०८३, आश्विन २० गते

images
  • विश्व
  • अमेरिकामा आज राष्ट्रपति निर्वाचनः ट्रम्प र...

अमेरिकामा आज राष्ट्रपति निर्वाचनः ट्रम्प र ह्यारिस  भिड्दै

अमेरिकामा आज राष्ट्रपति निर्वाचनः ट्रम्प र ह्यारिस  भिड्दै

मंगलवार, कार्तिक २० २०८१०७:३२
मंगलवार, कार्तिक २० २०८१०७:३२
  • images

    काठमाडौं । अमेरिकामा आज (नोभेम्बर ५ तारिख) राष्ट्रपति निर्वाचन हुँदैछ। निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिस प्रतिस्पर्धामा छन्। 

    उनीहरूबीच तीव्र प्रतिस्पर्धा हुने आकलन गरिएको छ। ट्रम्प रिपब्लिकन तथा ह्यारिस डेमोक्य्राटिक पार्टीबाट उम्मेदवार बनेका हुन्। एसिया-अफ्रिकी मूलकी महिला ह्यारिसले चुनाव जिते अमेरिकी राजनीतिमा एउटा इतिहास नै बन्नेछ भने ट्रम्प विजयी भएमा उनी दोस्रोपटक अमेरिकाको सर्वोच्च पदमा पुग्नेछन्। 

    यस निर्वाचनबारे भएका केही सर्वेक्षणमा ट्रम्पभन्दा ह्यारिस थोरै अघि देखिएकी छन्। संसारकै महाशक्ति राष्ट्र मानिने अमेरिकाको निर्वाचनलाई विश्वले उत्सुकतापूर्वक हेरिरहेको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend