२०८३, आश्विन २१ गते

images

अण्डाको भाउ बढ्यो

अण्डाको भाउ बढ्यो

आइतवार, मंसिर १६ २०८१०४:२७
आइतवार, मंसिर १६ २०८१०४:२७
  • images

    काठमाडौं । अण्डाको मूल्य बढेको छ । शनिबारदेखि अण्डा प्रतिक्रेट ३० देखि ४० रूपैयाँ बढेको हो ।
    मूल्य बढेसँगै मध्यम अण्डा प्रतिक्रेट चार सय ४०, ठूलो चार सय ५५ र एक्सल अण्डा चार सय ७० रूपैयाँ कायम भएको छ ।
    चिसो मौसममा अण्डाको उपभोग धेरै हुने गरेको छ भने अण्डाको उत्पादनमा कमी आउने गरेको छ । मूल्य बढे पनि उत्पादकहरु व्यावसायबाट उल्येख्य नाफा नभएको उत्पादकहरु बताउछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend