२०८३, आश्विन २० गते

images

गठबन्धनलाई हराउँदै पुथाउत्तरगंगा माओवादीको जित

गठबन्धनलाई हराउँदै पुथाउत्तरगंगा माओवादीको जित

सोमवार, मंसिर १७ २०८१०२:५९
सोमवार, मंसिर १७ २०८१०२:५९
  • images

    काठमाडौँ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका नरपुरा बुढा विजयी भएकी छिन् । उनले एमाले कांग्रेस गठबन्धनका उममेद्वारी केशकुमारी तुलाचनलाई १ हजार ४९९ मतले हराउँदै निर्वाचित भएकी हुन् । 

    बुढाले ३हजार ६२७ मत ल्याउँदा तुलाचनले भने २ हजार १२८ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ । मतगणना सकिएपनि आयोगले औपचारिक रुपमा घोषणा भने गरिसकेको छैन् । 

    माओवादीको प्रभाव क्षेत्रमा एमाले उम्मेदवार तुलाचन रुख चिन्हबाट उठेकी हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend