२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • नेपाल प्रिमियर लिगः आज दुई खेल...

नेपाल प्रिमियर लिगः आज दुई खेल हुँदै

नेपाल प्रिमियर लिगः आज दुई खेल हुँदै

सीएनएन खबर
आइतवार, मंसिर २३ २०८१०८:३८
सीएनएन खबर
आइतवार, मंसिर २३ २०८१०८:३८
  • images

    काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । 

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच पहिलो खेल हुनेछभने सोही मैदानमा हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज् भिड्ने छन् । 

    यसअघि भएका तीनवटै खेलमा जनपुर बोल्ट्स विजयी भएको छ । सुदूरपश्चिम पनि तीनवटै खेल जितेर अङ्कतालिकाको अग्रस्थानमा छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend