२०८३, आश्विन २० गते

images

कर्णाली प्लेअफमा, बाहिरियो काठमाडौं

कर्णाली प्लेअफमा, बाहिरियो काठमाडौं

सोमवार, पौष १ २०८११२:४३
सोमवार, पौष १ २०८११२:४३
  • images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले प्लेअफमा स्थान सुरक्षित गरेको छ । सोमबार भएको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले १२.२ ओभरमा कर्णालीमाथि जित हासिल गर्न नसकेका कारण कर्णाली रनरेटमा काठमाडौंलाई पछि पार्दै प्लेअफमा पुग्न सफल भएको हो।

    योसँगै काठमाडौं गुर्खाज एनपिएलबाट बाहिरिएको छ भने कर्णाली याक्स एनपीएलको प्लेअफमा पुग्ने चौथो टोली बनेको छ । सुदूरपश्चिमले १२.२ ओभरमा कर्णालीमाथि जित हासिल गरेको भए काठमाडौं शीर्ष चारमा रहेर प्लेअफ पुग्ने समीकरण थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend