२०८३, आश्विन २० गते

images

ललितपुरमा जेसीबीको ठक्करबाट एक पैदालयात्रीको मृत्यु

ललितपुरमा जेसीबीको ठक्करबाट एक पैदालयात्रीको मृत्यु

आइतवार, पौष १४ २०८१०२:०३
आइतवार, पौष १४ २०८१०२:०३
  • images

    काठमाडौं । ललितपुरमा जेसीबीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । गोदावरी नगरपालिका १० टाखेलस्थित सडकमा ना १ क ५९१३ नम्बरको जेसिबीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका १० मुलडोल बस्ने ५६ वर्षीय मंगल तामाङको मृत्यु भएको हो ।

    शनिबार दिउँसो जेसीबीको ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जेसीबी चालकलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend