२०८३, आश्विन २० गते

images

धादिङको आदमघाटमा हाइस र ट्रक ठोकिँदा १६ जना घाइते(भिडियो)

धादिङको आदमघाटमा हाइस र ट्रक ठोकिँदा १६ जना घाइते(भिडियो)

बिहिवार, पौष २५ २०८१०३:०९
बिहिवार, पौष २५ २०८१०३:०९
  • images

    काठमाडौं । काठमाडौं–मुग्लिङ सडक खण्डको आदमघाटमा हाइस र ट्रक ठोकिँदा एक बालकसहित १६ जना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको धादिङ प्रहरीले जनाएको छ।

    घाइतेहरूलाई उपचारका लागि विभिन्न स्थानीय अस्पताल पठाइएको छ।  बिहीबार दिउँसो दुर्घटना भएको हो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend