२०८३, आश्विन २० गते

images

तिब्बतमा भूकम्पको परकम्प, काठमाडौंमा पनि हल्लायो

तिब्बतमा भूकम्पको परकम्प, काठमाडौंमा पनि हल्लायो

सोमवार, पौष २९ २०८१०९:४४
सोमवार, पौष २९ २०८१०९:४४
  • images

    काठमाडौं । तिब्बतमा भूकम्पको अर्को परकम्प मापन गरिएको छ । दिङ्गी केन्द्रविन्दु बनाएर आज बेलुका ६ः४२ बजे ५.६ म्याग्निच्युडको परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । परकम्प काठमाडौंलगायत जिल्लामा महसुस भएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend