२०८३, आश्विन २० गते

images
  • विश्व
  • घरभित्रै बलिउड अभिनेता सैफ अली खानमाथि...

घरभित्रै बलिउड अभिनेता सैफ अली खानमाथि हतियार प्रहार, अवस्था गम्भीर

घरभित्रै बलिउड अभिनेता सैफ अली खानमाथि हतियार प्रहार, अवस्था गम्भीर

सीएनएन खबर
बिहिवार, माघ ३ २०८१११:३०
सीएनएन खबर
बिहिवार, माघ ३ २०८१११:३०
  • images

    काठमाडौँ । बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण भएको छ । बुधबार राति करिब २ बजे अज्ञात व्यक्तिले मुम्बईको बांद्रास्थित उनको घरभित्र प्रवेश गरेर धारिलो हतियार प्रहार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    आक्रमणबाट सैफ गम्भीर घाइते भएका छन् । उनलाई तत्काल लीलावती अस्पतालमा भर्ना गरिएको छ। सूचनाअनुसार आक्रमण पश्चात आक्रमणकारी भाग्न सफल भएका छन् ।

    प्रहरीले घटनाको छानबिन गरिरहेको छ । सीसीटीभी फुटेजमार्फत् आक्रमणकारीको पहिचान गर्ने प्रयास भइरहेको जनाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend