२०८३, आश्विन २१ गते

images

बैंकमा समस्या छैन, अफवाह नफैलाऔँः गभर्नर

बैंकमा समस्या छैन, अफवाह नफैलाऔँः गभर्नर

बिहिवार, माघ १० २०८११०:४८
बिहिवार, माघ १० २०८११०:४८
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूमा समस्या नरहेको बताएका छन्। बिहीबार (आज) राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिक साधारणसभाको समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    राष्ट्र बैंकले नियमन गर्ने कुनै पनि बैंक तथा वित्तीय संस्था समस्यामा नपरेको जिकिर गर्दै उनले भने, 'सधैँ उस्तै भन्ने हुँदैन। कहिलेकाहीँ कुनै बैंक वा वित्तीय संस्थामा समस्या देखिन सक्छ। तर, यसले सबै बैंक समस्यामा छन् भन्ने बुझाउँदैन। अफवाहमा लाग्नु भएन।

    यस्तै गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाहरूमा हाल कर्जा असुलीमा समस्या देखिए पनि सो समस्या दीर्घकालीन नहुने बताए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend