काठमाडौं । बझाङको छविसपाथिभेरा गाउँपालिका-७ स्थित पाथिभेरा हिमालबाट देखिएको दार्चुलाको अपि हिमाल । सुदूरपश्चिम प्रदेशको सबैभन्दा अग्लो अपी हिमालको उचाइ समुद्र सतहबाट ७ हजार १३२ मिटर रहेको छ । यो हिमाल भारत र चीनको तिब्बतसँग सिमाना जोडिएको छ ।

© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend