२०८३, आश्विन २० गते

images
  • विश्व
  • स्विडेनको विद्यालयमा गोली चल्दा कम्तीमा १०...

स्विडेनको विद्यालयमा गोली चल्दा कम्तीमा १० जनाको मृत्यु

स्विडेनको विद्यालयमा गोली चल्दा कम्तीमा १० जनाको मृत्यु

बुधवार, माघ २३ २०८१११:२९
बुधवार, माघ २३ २०८१११:२९
  • images

    एजेन्सी । स्विडेनमा एक विद्यालयमा मंगलबार गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको त्यहाँको प्रहरीले बताएको छ। यसलाई स्विडेन सरकारले देशकै ठूलो सामूहिक गोलीकाण्ड भनेको छ। 

    सीएनएनको रिपोर्टअनुसार मध्य स्विडेनको ओरेब्रो सहरको एक क्याम्पस परिसरभित्र एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाएका हुन्। 

    घटनामा कम्तीमा १० जनाको मृत्यु भएको र धेरै मानिस घाइते भएको प्रहरी जिल्ला प्रमुख रोबर्टो इड फरेस्टले बताएका छन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend