२०८३, आश्विन २० गते

images
  • विश्व
  • नयाँ दिल्लीको रेलवे स्टेशनमा भागदौडः १८...

नयाँ दिल्लीको रेलवे स्टेशनमा भागदौडः १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते

नयाँ दिल्लीको रेलवे स्टेशनमा भागदौडः १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते

सीएनएन खबर
आइतवार, फाल्गुण ४ २०८१०८:०६
सीएनएन खबर
आइतवार, फाल्गुण ४ २०८१०८:०६
  • images

    काठमाडौँ । शनिबार राति नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी सहितका नेताहरूले यस घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

    रक्षामन्त्री राजनाथ सिंहले पनि दुर्घटनामा मारिएकाहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।

    मृतक र घाइतेहरूलाई नयाँ दिल्ली रेलवे स्टेशन नजिकै रहेको लोक नायक जय प्रकाश अस्पतालमा लगिएको छ। २५ भन्दा बढी घाइते भएका छन्। महाकुम्भ जानको लागि दिउँसो ४ बजेदेखि नै स्टेशनमा भीड जम्मा हुन भएको थियो । राति करिब ८ः३० बजे प्रयागराज जाने ३ वटा रेल ढिलो हुँदा भीड बढ्यो र भागदौड मच्चिएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend