काठमाडौं । काठमाडौं धोबीखोलामा कार दुर्घटना भएको छ। बा २१ च ६६१४ नम्बरको कार अनियन्त्रित भएर आइतबार साँझ खोलामा खसेको हो।
दुर्घटनामा मानविय क्षति भने भएको छैन ।
यसअघि गत पुसमा पनि एउटा कार खोलामा खसेको थियो।

© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend