२०८३, आश्विन २१ गते

images

महंगियो अण्डाः प्रतिक्रेट कति ?

महंगियो अण्डाः प्रतिक्रेट कति ?

सोमवार, फाल्गुण १२ २०८१०३:४६
सोमवार, फाल्गुण १२ २०८१०३:४६
  • images

    काठमाडौं । अण्डाको मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले न्यूनतम प्रतिक्रेट ३५ रूपैयाँदेखि अधिकतम ४० रूपैयाँका दरले अण्डाको मूल्य बढाएको हो।

    अण्डाको मूल्य बढसँगै अब मध्यम अण्डा प्रतिक्रेट तीन सय ९०, ठूलो अण्डा चार सय १० र एक्स–एल अण्डा प्रतिक्रेट चार सय २५ रूपैयाँ पुगको छ। यसअघि मध्यम अण्डा प्रतिक्रेट तीन सय ५०, ठूलो अण्डा तीन सय ७० र एक्स–एल अण्डा प्रतिक्रेट तीन सय ८५ रूपैयाँ पर्ने भएको छ। खुद्रा बजारमा उपभोक्ताका लागि प्रतिगोटा अण्डाको मूल्य भने २० रूपैयाँ छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend