२०८३, आश्विन २० गते

images

धरानका मेयर हर्क साम्पाङ भन्छन्,‘राजा चाहिने भए मलाई नै बनाइदिए नि हुन्छ’

धरानका मेयर हर्क साम्पाङ भन्छन्,‘राजा चाहिने भए मलाई नै बनाइदिए नि हुन्छ’

शुक्रवार, फाल्गुण १६ २०८१०१:०९
शुक्रवार, फाल्गुण १६ २०८१०१:०९
  • images

    काठमाडौं । धरानका मेयर हर्क साम्पाङले राजतन्त्र भन्दा गणतन्त्र नै ठिक रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यति राजा नै ल्याउने भएपनि किराँती राजा ल्याउनुपर्ने तर्क गरेका छन् ।

    उनले फेसबुक पेजमा लेखेका छन्–राजा चाहिन्छ नै भने किराती राजा ल्याऔं । यो देशको प्राचिनतम राजा किराँती नै थिए । मलाई नै राजा बनाइदिए नि हुन्छ । मलाई जति देशको माया अरुलाई लाग्छ जस्तो लागेन, यसो बुझ्दा १ होइन भने गणतन्त्र नै ठिक छ  । 
    राजा ल्याउँदा पनि आफैंलाई बनाउन पनि भनेका छन् । उनले देशको माया आफूलाई जति कसैलाई नभएको लाग्ने गरेको समेत बताएका छन् । श्रम संस्कारको अभ्यास गरिरहेका स्थानीय सरकार धरानका प्रमुख साम्पाङ आलोचना र प्रशंसा दुवै केन्द्रमा पर्ने गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend