२०८३, आश्विन २० गते

images

नेपाली सेनामा विशेष बढुवा : अधिकारी बने उपरथी, बाटाजु रथी

नेपाली सेनामा विशेष बढुवा : अधिकारी बने उपरथी, बाटाजु रथी

बुधवार, चैत्र ६ २०८१०२:४८
बुधवार, चैत्र ६ २०८१०२:४८
  • images

    काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले आज जङ्गीअड्डामा आयोजित एक कार्यक्रममा उपरथीमा विशेष पदोन्नति भएका सहायक रथी रामप्रसाद अधिकारीलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

    सोही कार्यक्रममा प्राविधिक सहायक रथीमा पदोन्नति भएका प्राविधिक महासेनानी मुकेश बाटाजुलाई सहायक रथीको दर्ज्यानी चिह्न प्रदान गरे । त्यस अवसरमा रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend