२०८३, आश्विन १९ गते

images

साैर्य एयरलाइन्सकाे जहाज दुर्घटना

साैर्य एयरलाइन्सकाे जहाज दुर्घटना

सीएनएन खबर
बुधवार, श्रावण ९ २०८१११:४८
सीएनएन खबर
बुधवार, श्रावण ९ २०८१११:४८
  • images

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् । थप विवरण आउन बाँकी छ

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend