२०८३, आश्विन १९ गते

images
  • समाचार
  • सौर्य एयरलाइन्सको जहाज दुर्घटनाः १९ जना...

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाः १९ जना सबै एयरलाइन्सकै कर्मचारी

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाः १९ जना सबै एयरलाइन्सकै कर्मचारी

सीएनएन खबर
बुधवार, श्रावण ९ २०८११२:०१
सीएनएन खबर
बुधवार, श्रावण ९ २०८११२:०१
  • images

    त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । एयरलाइन्सको ९ एन–एमई (सीआरजे २००) जहाज बुधबार बिहान ११ बजे दुर्घटनामा परेको हो । 

    काठमाडौँदेखि पोखरा उडानका लागि धावनमार्ग छोड्नासाथ जहाज भुईमा बजारिएको पाइएको छ । उक्त जहाजमा एयरलाइन्सकै प्राविधिक र कर्मचारी सवार रहेको विमानस्थल कार्यालयले जनाएको छ । 

    सीचेकका लागि पोखरा जान लागेको सौर्य एयरलाइन्सको जहाज विमानस्थलमै दुर्घटनामा परेको हो। उक्त जहाजमा चालक दलका सदस्यसहित सौर्यका १९ जना प्राविधिक तथा कर्मचारी सवार थिए। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend