२०८३, आश्विन १९ गते

images
  • समाचार
  • सौर्य एयर विमान दुर्घटना : मृतकको...

सौर्य एयर विमान दुर्घटना : मृतकको संख्या १८ पुग्यो, एक जनाको उपचार हुँदै

सौर्य एयर विमान दुर्घटना : मृतकको संख्या १८ पुग्यो, एक जनाको उपचार हुँदै

बुधवार, श्रावण ९ २०८१०२:०४
बुधवार, श्रावण ९ २०८१०२:०४
  • images

    काठमाडौं । काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको मृत्यु भएको छ ।

    उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।एक जनाको १ जना केएमसी हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनामा थप तीन जनाको  त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend