२०८३, आश्विन १९ गते

images

दोलखा भीमसेनको शिलामा पुनः पसिना

दोलखा भीमसेनको शिलामा पुनः पसिना

बुधवार, श्रावण ९ २०८१०२:४७
बुधवार, श्रावण ९ २०८१०२:४७
  • images

    काठमाडौं । दोलखा भीमेश्वरको शिलामा बुधबार मध्याह्नदेखि पुनः पसिना आएको छ।  बुधबार दिउँसो १२ः ४५ देखि शिलाको दायाँ भागबाट निरन्तर पसिना बगिरहेको छ । 

    दिउँसो १२ः ४५ मा पुजारी काशीनारायण श्रेष्ठले शिला एक्कासि कालो र चम्किलो भएसँगै तप तप पसिना बग्न थालेको देखेपछि गुठियार र पूजा व्यवस्थापन समितिका पदाधिकारीलाई खबर गरेका थिए। सिलामा पसिना आउनु अनिष्टको सूचकका रुपमा मानिन्छ।

    गएको शनिबार समेत मन्दिरमा पसिना आएको थियो। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend