२०८३, आश्विन १९ गते

images
  • समाचार
  • अस्पतालले भन्यो, ‘क्याप्टेन शाक्यका तीन वटा...

अस्पतालले भन्यो, ‘क्याप्टेन शाक्यका तीन वटा करङ भाँच्चिएको छ’

अस्पतालले भन्यो, ‘क्याप्टेन शाक्यका तीन वटा करङ भाँच्चिएको छ’

बिहिवार, श्रावण १० २०८१०५:४२
बिहिवार, श्रावण १० २०८१०५:४२
  • images

    काठमाडौं । सौर्य एयरलाइन्सको जहाजका क्याप्टेन मनीषरत्न शाक्यको तीन वटा करङ भाँच्चिएको अस्पतालले जनाएको छ। बिहीबार अस्पतालकी निर्देशक प्रा.डा.मीना थापाले विज्ञप्ति जारी गर्दै क्याप्टेन शाक्यको तीन वटा करङ भाँच्चिएको जानकारी दिएकी हुन्।

    त्यस्तै क्याप्टेन शाक्यको  स्वास्थ्य अवस्था सामान्य रहेको र अन्य जटिलताहरू नदेखिएको विज्ञप्तिमा उल्लेख छ।  

    kmc_nZUmwVLZ6W.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend