२०८३, आश्विन २० गते

images

सिंहदरवार नभएर मान्छे दरवार नाम राखौँः हर्क साम्पाङ

सिंहदरवार नभएर मान्छे दरवार नाम राखौँः हर्क साम्पाङ

सोमवार, चैत्र २५ २०८१०१:१८
सोमवार, चैत्र २५ २०८१०१:१८
  • images

    काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सिंहदरवारको नाम परिवर्तन गर्नुपर्ने बताएका छन् । 

    आज बिहान सामाजिक सञ्जालमा लेख्दै उनले सिंहदरवारको नाम मान्छे दरबार राखेको भए सिंहदरवार भित्र बस्नेहरूले नेपालीको पीडा बुझ्ने थिए भन्दै नाम परिवर्तन गर्नुपर्ने बताएका हुन ।

    ‘सिंहदरवार नभएर मान्छे दरवार नाम राखिदिएको भए त्यहाँ भित्र बस्नेहरूले नेपालीको पीडा बुझ्ने थें! नामै गलत छ दरबार को ! लोकतन्त्रमा दरबार भन्ने शब्द आफैँमा नसुहाउने लाग्छ१ सेवा केन्द्र नाम राख्दा राम्रो !’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend