काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । पालिकाले एक सूचना जारी गर्दै आदिवासी जनजाति, गुरुङ जातिको ट्रहोटे पर्वको अवसरमा विदा दिइएको जनाएको छ ।
उक्त पर्वको अवसरमा दिईएको सार्वजनिक विदाका कारण गाउँपालिका, वडा कार्यालय, पालिकाभित्र सञ्चालित विद्यालयमा बन्द हुनेछन् ।

