२०८३, आश्विन २० गते

images
  • समाचार
  • काठमाडौँ लगायतका यी स्थानमा वर्षा, वायुप्रदूषण...

काठमाडौँ लगायतका यी स्थानमा वर्षा, वायुप्रदूषण कम हुने

काठमाडौँ लगायतका यी स्थानमा वर्षा, वायुप्रदूषण कम हुने

बुधवार, चैत्र २७ २०८१०३:२६
बुधवार, चैत्र २७ २०८१०३:२६
  • images

    काठमाडौँ । बुधवार दिउँसो काठमाडौँ सहितका जिल्लामा हल्का पानी परेको छ । झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ लगायत विभिन्न जिल्लाहरूमा मेघ गर्जन र चट्याङसहित हल्का पानी परेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    बढ्दो वायु प्रदूषणका कारण काठमाडौँ लगायतका सहरहरू प्रभावित भएका बेला परेको पानीपछि राहत महसुस हुने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend