काठमाडौं । वायु सेवा सञ्चालक संघ नेपालले वायुसेवा कम्पनीहरुको हवाइ सुरक्षा तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमनकारी भूमिकाप्रति गरेको टिकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएको हो ।
विज्ञप्तिमा अन्तर्राष्ट्रिय नागरिक उड्डयनले निदृष्ठ गरेको प्रावधान अनुरुप वायु सेवा संचालक संघ, नेपाल संघका सदस्य वायुसेवा कम्पनीहरु त्था नेपाल नागरिक उड्डयन प्राधिकरण सदैव उड्डयन सुरक्षा तथा हवाइ सुरक्षामा अन्त्यन्त संवेदनशिल रहेको उल्लेख गरिएको छ ।
हेर्नुहोस् विज्ञप्ति


