२०८३, आश्विन १९ गते

images
  • समाचार
  • बल्खु पुलमुनि अड्किएको अवस्थामा पुरुषको शव...

बल्खु पुलमुनि अड्किएको अवस्थामा पुरुषको शव फेला

बल्खु पुलमुनि अड्किएको अवस्थामा पुरुषको शव फेला

बुधवार, श्रावण १६ २०८११०:१८
बुधवार, श्रावण १६ २०८११०:१८
  • images

    काठमाडौं । काठमाडौंको बल्खु खोलामा एक जनाको शव फेला परेको छ । खोलामा आएको बाढीले बगाएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । 

    बाँके घर भएका सुकुम्वासी बस्तीमा बस्ने ४५ वर्षीय राम सरूप महतोको शव अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
    काठमाडौं प्रहरीका अनुसार बुधबार बिहान बल्खु पुल मुनि अड्किएको अवस्थामा महतोको शव फेला परेको हो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend