२०८३, आश्विन २० गते

images
  • विश्व
  • पाकिस्तानलाई समर्थन गर्दै चीनको भन्यो: सैन्य...

पाकिस्तानलाई समर्थन गर्दै चीनको भन्यो: सैन्य कारबाही खेदजनक

पाकिस्तानलाई समर्थन गर्दै चीनको भन्यो: सैन्य कारबाही खेदजनक

बुधवार, बैशाख २४ २०८२१०:५६
बुधवार, बैशाख २४ २०८२१०:५६
  • images

    काठमाडौँ । भारतले पाकिस्तानविरुद्ध सुरु गरेको सैन्य कारबाहीलाई लिएर छिमेकी चीनले प्रतिक्रिया जनाएको छ। चीनले ‘अपरेसन सिन्दूर’ लाई खेदजनक भन्दै दुवै देशलाई शान्ति अपनाउन आग्रह गरेको हो।

    भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कास्मिरका विभिन्न क्षेत्रमा हवाई हमला गरेपछि विश्वका विभिन्न देशबाट प्रतिक्रिया आइरहेका बेला दक्षिण एसियाली प्रतिद्वन्द्वी मुलुकबीच बढ्दो तनावबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले यो परिस्थितिप्रति ‘चिन्तित रहेको टिप्पणी गरेका छन्।

    भारत र पाकिस्तान दुवैलाई ‘शान्त रहन, संयम अपनाउन र स्थितिलाई अझ जटिल बनाउने कुनै पनि कार्य नगर्न’ चीनले आग्रह गरेको छ। एजेन्सी

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend