२०८३, आश्विन २० गते

images
  • विश्व
  • भारतीय हमलामा जैस ए मोहम्मदका कमाण्डर...

भारतीय हमलामा जैस ए मोहम्मदका कमाण्डर मसूद परिवारका १० सहित १४ जना मारिए

भारतीय हमलामा जैस ए मोहम्मदका कमाण्डर मसूद परिवारका १० सहित १४ जना मारिए

बुधवार, बैशाख २४ २०८२०३:०५
बुधवार, बैशाख २४ २०८२०३:०५
  • images

    काठमाडौँ । भारतले पाकिस्तानमाथि गरेको सैन्य हमलाका क्रममा त्यहाँको उग्रवादी समूह जैस ए मोहम्मदका कमाण्डर मसूद अजहरको परिवारका १० जना सदस्यसहित १४ जना मारिएको बीबीसीले जनाएको छ ।

    जैस ए मोहम्मदको तर्फबाट बुधवार जारी गरिएको बयानमा अजहरकी दिदी र भिनाजुसाहित सो परिवारका ५ सालका बच्चासहित मारिएका छन् । यसक्रममा उनीहरुका तीन सहयोगी पनि मारिएको संगठनले जनाएको छ ।

    पाकिस्तानको बहावलपुरस्थित सुभान अल्लाह मस्जिदमा भएको हमलामा मसूद अजहरका नातेदारहरु मारिएका हुन् । सो संगठनले सन् २०१९ मा गरेको आत्घाती बम विष्फोटमा ४० सैनिकको मृत्यु भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend