२०८३, आश्विन २० गते

images
  • विश्व
  • हवाई आक्रमणपछि भारत र पाकिस्तानमा ५५०...

हवाई आक्रमणपछि भारत र पाकिस्तानमा ५५० उडान रद्द

हवाई आक्रमणपछि भारत र पाकिस्तानमा ५५० उडान रद्द

बुधवार, बैशाख २४ २०८२१०:०२
बुधवार, बैशाख २४ २०८२१०:०२
  • images

    एजेन्सी । हवाई आक्रमणपछि भारत र पाकिस्तानमा लगभग ५५० उडान रद्द गरिएका छन्। रियल-टाइम उडान ट्र्याकिङ सेवा फ्लाइटट्रेडर२४को तथ्यांकअनुसार, हवाई हमलापछि पाकिस्तानमा १६ प्रतिशत र भारतमा ३ प्रतिशत निर्धारित व्यावसायिक उडान रद्द गरिएका हुन्।

    तथ्यांकअनुसार, पाकिस्तानमा १३५ उडान रद्द गरिएका छन् भने भारतमा ४१७ निर्धारित उडान रद्द गरिएका छन्।

    बुधबार सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान रद्द भएपछि कराँचीको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरू पर्खिरहेको देखियो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend