२०८३, आश्विन २० गते

images
  • समाचार
  • पाकिस्तानमा अध्ययनरत विद्यार्थीले उद्धारको अनुरोध गरेको...

पाकिस्तानमा अध्ययनरत विद्यार्थीले उद्धारको अनुरोध गरेको भन्दै पहल गर्न रास्वपा सांसद शिशिर खनालको माग

पाकिस्तानमा अध्ययनरत विद्यार्थीले उद्धारको अनुरोध गरेको भन्दै पहल गर्न रास्वपा सांसद शिशिर खनालको माग

शुक्रवार, बैशाख २६ २०८२११:५०
शुक्रवार, बैशाख २६ २०८२११:५०
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पाकिस्तानमा रहेका नेपाली विद्यार्थीले उद्धारका लागि अनुरोध गरेको भन्दै त्यसका पहल गर्न सरकारलाई आग्रह गरेका छन्। 


    शुक्रबार प्रतिनिससभाको बैठकमा बौल्दै उनले भने, ‘पाकिस्तानमा अध्ययनरत ८० जना विद्यार्थीले उद्धारको अनुरोध गर्नुभएको छ। तुरुन्त उद्धार र सुरक्षाको पहल होस्।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend