२०८३, आश्विन २० गते

images

भारतीय स्वतन्त्र सञ्चारमाध्यम द वायर बन्द

भारतीय स्वतन्त्र सञ्चारमाध्यम द वायर बन्द

शुक्रवार, बैशाख २६ २०८२०४:००
शुक्रवार, बैशाख २६ २०८२०४:००
  • images

    काठमाडौं । पाकिस्तानसँग तनावका बीच भारतले भारतीय स्वतन्त्र सञ्चारमाध्यम 'द वायर' भारतमा हेर्न नमिल्ने गरी बन्द गरेको छ । भारतले वायरसँगै हजारौँ ट्वीटर एकाउन्टहरू पनि बन्द गरेको छ । 

    द वायरले एक वक्तव्य जारी गर्दै प्रेस स्वतन्त्रताको ग्यारेन्टी उल्लंघन गरेको भन्दै आपत्ति जनाएको छ । अन्य भारतीय सञ्चारमाध्यमभन्दा द वायरले क्रिटिकल एनालाइसिस गरेर भारत–पाकिस्तान तनावबारे समाचारहरू प्रसारण गर्दै आएको थियो । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend